पूर्वाधार विकास बैंकले ३० करोड भन्दा कमका परियोजनाका लगानी गर्न नपाउने

<p>काठमाडौं । पूर्वाधार विकास बैंकले ३० करोड भन्दा कमका परियोजनाका कर्जा प्रवाह गर्न नपाउने भएको छ । सो भन्दा माथिको परियोजनामा मात्रै पूर्वाधार विकास बैंकले कर्जा प्रवाह गर्न पाउने आज बुधबार सार्वजनिक गरिएको मौद्रिक नीति २०७६/७७ मा उल्लेख गरिएको छ ।</p>

काठमाडौं । पूर्वाधार विकास बैंकले ३० करोड भन्दा कमका परियोजनाका कर्जा प्रवाह गर्न नपाउने भएको छ ।

सो भन्दा माथिको परियोजनामा मात्रै पूर्वाधार विकास बैंकले कर्जा प्रवाह गर्न पाउने आज बुधबार सार्वजनिक गरिएको मौद्रिक नीति २०७६/७७ मा उल्लेख गरिएको छ ।

Share News