म्यानपावर कम्पनीहरुले नयाँ शाखा खोल्न नपाउने

<p>काठमाडौं । म्यानपावर कम्पनीहरुले नयाँ शाखा खोल्न नपाउने भएको छन् । हालै संसोधित ऐनमा भएको व्यवस्था बमोजिम कार्यविधि स्वीकृत नहुँदासम्म विभागले नयाँ शाखा खोल्न अनुमति नदिने बैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भूसालले जानकारी दिए । महानिर्देशक भूषालले विगतमा बैदेशिक रोजगार व्यवसायीहरुले विभागबाट नयाँ शाखा खोल्न अनुमति पाएको स्वीकृतिलाई विभागको सूचना प्रणालीमा अद्यावधिक गर्न पूरा गरिएको [&hellip;]</p>

काठमाडौं । म्यानपावर कम्पनीहरुले नयाँ शाखा खोल्न नपाउने भएको छन् । हालै संसोधित ऐनमा भएको व्यवस्था बमोजिम कार्यविधि स्वीकृत नहुँदासम्म विभागले नयाँ शाखा खोल्न अनुमति नदिने बैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भूसालले जानकारी दिए ।

महानिर्देशक भूषालले विगतमा बैदेशिक रोजगार व्यवसायीहरुले विभागबाट नयाँ शाखा खोल्न अनुमति पाएको स्वीकृतिलाई विभागको सूचना प्रणालीमा अद्यावधिक गर्न पूरा गरिएको प्रक्रियासँग सम्बन्धित कागजात सार्वजनिक गर्दै फैलाएको हल्लाप्रति ध्यान केन्द्रित भएको बताएका छन् ।

Share News