वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग

<p>काठमाडौँ ।  प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा सांसद रामबाबुकुमार यादवले वीरगञ्ज चिनी कारखाना तत्काल सञ्चालन गर्न माग गरेका छन्। उनले कारखाना सञ्चालन नहुँदा हजाराैं मजदूर बेरोजगार हुनाका साथै उखु किसानलाई मर्का परेको जानकारी दिए । बैठकमा सांसद गङ्गा चौधरीले गुठी विधेयक फिर्ता लिएर सरकारले श्रमजीवी किसानवर्गको अधिकार खोसेको आरोप लगाएका छन् । सांसद शशी [&hellip;]</p>

Share News