प्रतिष्ठानको स्नातक तहको प्रवेश परीक्षा स्थगित, स्नाकोत्तरकाे भने नराेकिने

<p>काठमाडाैं । यही असार ७ गते सञ्चालन गर्ने धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातक तहको प्रवेश परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगन गरेको छ । प्रतिष्ठानका उपकुलपति प्रा. डा. राजकुमार रौनियारले स्नातक तहको एमबीबीएस, बीडीएस, बिएस्सी नर्सिङ र बीएम आइटीको प्रवेश परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगित गरेको जानकारी दिएका छन्। दश [&hellip;]</p>

Share News