ख्वप कलेज भक्तपुरको आर्थिक विकासबारे राष्ट्रिय सम्मेलन

<p>काठमाडाैं । ‘आर्थिक विकासमा व्यवस्थापनको भूमिका’ विषयक दुईदिने राष्ट्रिय सम्मेलन शुक्रबारदेखि  भक्तपुरमा शुरु हुँदैछ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ख्वप कलेज भक्तपुरले आयोजन गर्ने सो सम्मेलन शनिबारसम्म चल्नेछ । आयोजक कलेजका प्राचार्य रुपक जोशीले समग्र मुलुकको आर्थिक विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ पहिलोपटक सम्मेलन गर्न लागेको जानकारी दिएका छन् । सम्मेलनमा प्रमुख वाचकको रूपमा पहिलो [&hellip;]</p>

Share News