काँग्रेस जागरण अभियान: एक महिनामा दुई हजारभन्दा बढी कार्यक्रम,आगामी योजना के के छन् ?

<p>काठमाडाैं । नेपाली काँग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत प्रथम चरणको कार्यक्रममा मुलुकभर दुई हजारभन्दा बढी कार्यक्रम आयोजना गरेको छ । एक महिनाको अवधिमा जिल्ला, क्षेत्र र गाउँ–नगरस्तरीय कार्यक्रमसँगै अन्य विषयगत भेला र कार्यक्रम तथा वडा स्तरमा बैठक, भेला, आन्तरिक सभा, खुला सभा, र्याली, विचार–बहसलगायत कार्यक्रम सम्पन्न भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश [&hellip;]</p>

Share News