सङ्घीय सरकारले खानेपानीमा विनियोजन गरेको छ साढे नौ करोड,कहाँ कति कति छुट्याइयाे ?

<p>काठमाडाैं ।  तनहुँ निर्वाचन क्षेत्र नं १ मा खानेपानी आयोजना निर्माणका लागि सङ्घीय सरकारले रु साढे नौ करोड बजेट विनियोजन गरेको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६्/७७ मा सञ्चालन हुने गरी विभिन्न आयोजनाका लागि रु नौ करोड पचास लाख बजेट विनियोजन गरेको हो । क्षेत्र नं १ अन्तर्गत विभिन्न आठ योजनाका [&hellip;]</p>

Share News