काठमाडौं । बुधबार सुन प्रतितोला ६२ हजार रुपैयाँमा कारोबार भईरहेको छ । मंगबार प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोलामा ३ सय रुपैयाँ बढेर सो मूल्यमा कारोबार भईरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ६१ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार प्रतितोला ६१ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार सो मूल्यमा विक्री भईरहेको छ । भने मंगलबार प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ ।