लुम्बिनी विकास कोषका सदस्य सचिव ढकाललाई सरकारले हटायो

<p>काठमाडौँ । लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाललाई सरकारले बर्खास्त गरेको छ । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले सदस्य सचिव ढकाललाई बर्खास्त गरेका जानकारी दिए । मन्त्रिपरिषद्को बैठकले ढकाललाई हटाउने निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।</p>

काठमाडौँ । लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाललाई सरकारले बर्खास्त गरेको छ ।

सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले सदस्य सचिव ढकाललाई बर्खास्त गरेका जानकारी दिए ।

मन्त्रिपरिषद्को बैठकले ढकाललाई हटाउने निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

Share News