लोककल्याणकारी बिज्ञापन बापतको रकम १५ प्रतिशतले बृद्धि

<p>काठमाडौ । आगामी आर्थिक बर्ष २०७६/७७ को बजेट मार्फत पत्रकारहरुको दुर्घटना बीमा तथा वृद्धी कोषको व्यवस्था गरिएको छ । लोक कल्याणकारी विज्ञापन बापत सरकारले प्रदान गर्ने रकममा १५ प्रतिशतले वृद्धी गरिएको हो । साथै, सबै प्रदेशमा सञ्चारग्राम स्थापना गर्ने कार्यमा सरकारले निरन्तरता दिने तथा आम सञ्चार ऐनको तर्जुमा गरिने अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण मार्फत [&hellip;]</p>


काठमाडौ । आगामी आर्थिक बर्ष २०७६/७७ को बजेट मार्फत पत्रकारहरुको दुर्घटना बीमा तथा वृद्धी कोषको व्यवस्था गरिएको छ ।
लोक कल्याणकारी विज्ञापन बापत सरकारले प्रदान गर्ने रकममा १५ प्रतिशतले वृद्धी गरिएको हो ।

साथै, सबै प्रदेशमा सञ्चारग्राम स्थापना गर्ने कार्यमा सरकारले निरन्तरता दिने तथा आम सञ्चार ऐनको तर्जुमा गरिने अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषण मार्फत बताए ।

Share News