काठमाडौं । गरिव,दलित तथा कर्णाली क्षेत्रका बालबालिकाका लागि १ अर्ब ६४ करोड रुपैयाँ विनियोजना गरिएको घोषणा भएको छ ।
आगामी आर्थिक वर्ष २०७६।७७ सालको बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले गरिब, दलित तथा कर्णाली क्षेत्रका बालबालिकाका लागि १ अर्ब ६४ करोड रुपैयाँ विनियोजनमा गरेका छन् ।
उक्त रकम विनियोजनमा गरिब, दलित एवं कणाली बालबालिकालाई मध्यनजर गरि छुट्याएको अर्थमन्त्री डा. खतिवडा बताए ।
उक्त क्षेत्रको प्रभाव साढे ३ लाख जना बालबालिका रहेको दलित बालबालिकाका लागि पहुँच पराउँने अर्थमन्त्री डा.युवराज खतिवडाले जानकारी दिए ।
चालु आर्थिक वर्ष २०७५।७६ मा माहिला, बालबालिका तथा जेष्ठ नागरिक क्षेत्रका लागि १ अर्ब ८८ करोड १२ लाख घोषणा गरेको थियो ।