सडक कर थपियो, पेट्रोल र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ पूर्वाधार कर

<p>काठमाडौं । सरकारले सडक शूल्क वृद्धि गरेको छ । साथै, अलग्गै पेट्रोल र डिजेजमा प्रतिलिटर १ रुपैयाँ थप कर लिने भएको छ । सडकको खाल्टा पूर्न र धुलो नउड्ने सडक बनाउने भन्दै सरकारले कर वृद्धि र पेट्रोलियम पदार्थमा मूल्य बढाउने निर्णय लिएको हो । यसअघि बुढीगण्डकी जलविद्युत परियाेजना निर्माण गर्ने भन्दै सरकारले पेट्रोलियम पदार्थ प्रतिलिटर ५ [&hellip;]</p>

काठमाडौं । सरकारले सडक शूल्क वृद्धि गरेको छ । साथै, अलग्गै पेट्रोल र डिजेजमा प्रतिलिटर १ रुपैयाँ थप कर लिने भएको छ ।

सडकको खाल्टा पूर्न र धुलो नउड्ने सडक बनाउने भन्दै सरकारले कर वृद्धि र पेट्रोलियम पदार्थमा मूल्य बढाउने निर्णय लिएको हो ।

यसअघि बुढीगण्डकी जलविद्युत परियाेजना निर्माण गर्ने भन्दै सरकारले पेट्रोलियम पदार्थ प्रतिलिटर ५ रूपैयाँ असुल गर्दै अाएकाे छ । सरकारले पेट्राेलियम पदार्थमा मात्र पूर्वाधार कर प्रतिलिटर ६ रूपैयाँ लिन थालेकाे छ ।

सरकारले व्यातायात व्यवस्था मा १ अर्ब ५३ कराेड बजेट विनियाेजन गरेकाे छ ।

Share News