अनामनगर र सुकेधारामा विस्फोट, ३ जनाको मृत्यु

<p>काठमाडौं । काठमाडौंको अनामनगर र सुकेधारामा विस्फोट भएको समाचार प्राप्त भएको छ । विस्फोट भएको प्रहरीले पुष्टि गरेको छ । अनामनगरको घट्टेकुलोमा एक जनाको र सुकेधारमा दुई जनाको मृत्यु भएको बताइएको छ । घटनाबारे थप बिवरण आउन बाँकी छ ।</p>


काठमाडौं । काठमाडौंको अनामनगर र सुकेधारामा विस्फोट भएको समाचार प्राप्त भएको छ । विस्फोट भएको प्रहरीले पुष्टि गरेको छ ।

अनामनगरको घट्टेकुलोमा एक जनाको र सुकेधारमा दुई जनाको मृत्यु भएको बताइएको छ । घटनाबारे थप बिवरण आउन बाँकी छ ।

Share News