भारतमा मतगणना सुरु, ४२ सिटको मतगणनामा भाजपालाई २४ सिटकाे अग्रता

<p>भारतमा भएको आम निर्वाचनको गणना भइरहँदा ४२ सिटको नतिजा सार्वजनिक भएको छ, जसअनुसार सत्तारुढ भारतीय जनता पार्टीले २४ सिट, काँग्रेस आईले १५ सिट र अन्य पार्टीले ३ सिटमा अग्रता कायम गरेका छन ।</p>

भारतमा भएको आम निर्वाचनको गणना भइरहँदा ४२ सिटको नतिजा सार्वजनिक भएको छ, जसअनुसार सत्तारुढ भारतीय जनता पार्टीले २४ सिट, काँग्रेस आईले १५ सिट र अन्य पार्टीले ३ सिटमा अग्रता कायम गरेका छन ।

Share News