रिलायन्स फाइनान्सका संचालक शाक्यले दिए राजीनामा, आजैदेखि लागू

<p>काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडका स्वतन्त्र संचालक वसन्तबहादुर शाक्यले आफ्नो पदबाट राजिनामा दिएका छन् । संचालक शाक्यको राजिनामालाई संस्थाले  जेठ ५ गते(आज)देखि लागू हुने गरी स्वीकृत गरेको छ । संचालक शाक्यले गत वैशाख ९ गते देखी नै लागू हुने गरी राजीनामा दिएका थिए । तर आइतबार मात्रै बसेको संस्थाको संचालक समितिले आजैदेखि लागू हुने गरी [&hellip;]</p>

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडका स्वतन्त्र संचालक वसन्तबहादुर शाक्यले आफ्नो पदबाट राजिनामा दिएका छन् ।

संचालक शाक्यको राजिनामालाई संस्थाले  जेठ ५ गते(आज)देखि लागू हुने गरी स्वीकृत गरेको छ ।

संचालक शाक्यले गत वैशाख ९ गते देखी नै लागू हुने गरी राजीनामा दिएका थिए ।

तर आइतबार मात्रै बसेको संस्थाको संचालक समितिले आजैदेखि लागू हुने गरी स्वीकृत गरेको हो ।

Share News