सुन प्रतितोला ३ सय रुपैयाँले बढ्यो, ६० हजारमा कारोबार

<p>काठमाडौं । शुक्रबार सुन प्रतितोला ६० हजारमा कारोबार भईरहेको छ । बिहीबार प्रतितोला ५९हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुन शुक्रबार ३ सय रुपैयाँ बढेर सो मुल्यमा बिक्री वितरण भईरहेको छ । त्यस्तै तेजावी बिहीबारको तुलनामा सुन प्रतितोला ३ सय रुपैयाँ बढेर ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी सोही मूल्य(७२०)मा [&hellip;]</p>

काठमाडौं । शुक्रबार सुन प्रतितोला ६० हजारमा कारोबार भईरहेको छ । बिहीबार प्रतितोला ५९हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको सुन शुक्रबार ३ सय रुपैयाँ बढेर सो मुल्यमा बिक्री वितरण भईरहेको छ ।


त्यस्तै तेजावी बिहीबारको तुलनामा सुन प्रतितोला ३ सय रुपैयाँ बढेर ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी सोही मूल्य(७२०)मा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

Share News