सरकारले पठाएका कर्मचारी अस्वीकार गर्ने नगर फाेरमकाे निर्णय, उपत्यका विकास प्राधिकरण खारेजीकाे माग

<p>काठमाडाैं । उपत्यकाका १८ वटै नगरपालिकाका प्रमुख र उपप्रमुख आवद्ध  उपत्यका नगर फोरमले संघीय सरकारले अन्यत्र काम गर्न नसक्ने, क्षमताविहिन, कम्प्यूटर पनि चलाउने नसक्ने कर्मचारी नगरपालिकामा पठाएकाे भन्दै यस्ता कर्मचारी अस्वकार गर्ने निर्णय गरेकाे छ । बैठकको निर्णय सुनाउँदै मध्यपुर नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले स्थानीय सरकारको मागबमोजिम पठाएका कर्मचारीलाई मात्रै आ–आफ्नो नगरपालिकामा हाजिर गराई काम गराउने [&hellip;]</p>

Share News