बुधबार सुनको मूल्य दुई सयले बढ्यो

<p>काठमाडौं । बुधबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । मंगबार ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै मंगलबार प्रतितोला ५९ हजार २ सयमा कारोबार भएको तेजावी सुन बुधबार प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी [&hellip;]</p>

काठमाडौं । बुधबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ । मंगबार ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


त्यस्तै मंगलबार प्रतितोला ५९ हजार २ सयमा कारोबार भएको तेजावी सुन बुधबार प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी मंगलबारको तुलनामा ५ रुपैयाँ बढेर ७२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

Share News