काठमाडौं । नेपालको चर्चित संगीतकार न्ह्यू बज्राचार्य मातृशोकमा परेका छन् । आमा कृष्णदेवीको निधन भएको अर्का संगीतकार कालीप्रसाद बास्कोटाले आफ्नो फेसबुक स्टाटसबाट खुलासा भएको छ ।
उनले आफ्नो फेसबुकको स्टाटसमा बज्राचार्य आमाप्रति श्रद्धान्जली व्यक्त गरेका थिए ।
संगीत यात्रा मात्र भई कालीप्रसाद बास्कोटा र संगीतकार न्ह्यू बज्रचार्यको यात्रा चर्चित रियालिटी शो नेपाल आइडल सम्म पुग्दा पनि उत्तिकै मजबुत रहेको देखिन्छ ।