राष्ट्रपति भण्डारीद्वारा संघीय संसदमा नीति कार्यक्रम प्रस्तुत(पूर्णपाठ सहित)

<p>काठमाडाै‌। संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पेश गरेकी छिन् । नीति तथा कार्यक्रममा राष्ट्र सेवक कर्मचारीको तलब बृद्धि गर्ने, बृद्ध भक्ता वृद्धि गर्ने, ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा सरकारले निःशुल्क गरिदिन, पानी जहाज, रेलमार्ग अन्तर्राष्ट्रिय विमानस्थल, सडक, पुल जस्ता भौतिक पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहने नीति [&hellip;]</p>

काठमाडाै‌। संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पेश गरेकी छिन् ।

नीति तथा कार्यक्रममा राष्ट्र सेवक कर्मचारीको तलब बृद्धि गर्ने, बृद्ध भक्ता वृद्धि गर्ने, ज्येष्ठ नागरिकको स्वास्थ्य बीमा सरकारले निःशुल्क गरिदिन, पानी जहाज, रेलमार्ग अन्तर्राष्ट्रिय विमानस्थल, सडक, पुल जस्ता भौतिक पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा रहने नीति कार्यक्रममा उल्लेख छ ।

राष्ट्रपति भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमको पूर्णपाठका लागि क्लिक गर्नुहोस् ।

 

 

Share News