मंगलबार सुनको मूल्य २ सयले घट्यो

<p>काठमाडौं । सुन प्रतितोला ५९ हजार ७ सयमा कारोबार भईरहेको छ । सोमबार प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार २ सय रुपैयाँ घटेर सो मूल्यमा कारोबार भईरहेको हो । त्यस्तै मंगलबार तेजावी सुन प्रतितोला २ सय रुपैयाँ घटेर प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी प्रतितोलामा [&hellip;]</p>

काठमाडौं । सुन प्रतितोला ५९ हजार ७ सयमा कारोबार भईरहेको छ । सोमबार प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार २ सय रुपैयाँ घटेर सो मूल्यमा कारोबार भईरहेको हो ।


त्यस्तै मंगलबार तेजावी सुन प्रतितोला २ सय रुपैयाँ घटेर प्रतितोला ५९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी प्रतितोलामा ५ रुपैयाँ घटेर ७२५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जनाकारी दिएको छ ।

Share News