साताको दोस्रो दिन सुन प्रतितोला ५९ हजार ९ सयमा कारोबार हुँदै

<p>काठमाडौं । साताको दास्रो दिन सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबार प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार नि सोही मूल्यमा कारोबार भएको थियो । त्यस्तै तेजावी सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने गत शुक्रबार ५९ हजार ५ सय रुपैयाँमा [&hellip;]</p>

काठमाडौं । साताको दास्रो दिन सुन प्रतितोला ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबार प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आइतबार नि सोही मूल्यमा कारोबार भएको थियो ।


त्यस्तै तेजावी सुन प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ भने गत शुक्रबार ५९ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन १ सय बढेर सो मूल्यमा कारोबार भईरहेको छ । भने चाँदी प्रतितोला सोही मूल्य ७३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले बताएको छ ।

Share News