शुक्रबार सुन प्रतितोला ५९ हजार ८ सयमा कारोबार

<p>काठमाडौं । शुक्रबार छापावाला सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ । बिहिबार प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा बिक्री भईरहेको छ । त्यस्तै बिहिबार तेजावी सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार २ सय रुपैयाँ बढेर ५९ हजार ५ सय [&hellip;]</p>

काठमाडौं । शुक्रबार छापावाला सुन प्रतितोला २ सय रुपैयाँले बढेको छ । बिहिबार प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा बिक्री भईरहेको छ ।


त्यस्तै बिहिबार तेजावी सुन ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने शुक्रबार २ सय रुपैयाँ बढेर ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी प्रतितोला ५ रुपैयाँ बढेर ७३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

Share News