बुधबार सुन प्रतितोला ५९ हजार २ सयमा कारोबार हुँदै

<p>काठमाडौं । मंगलबारको तुलनामा सुन प्रतितोला १ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । साताको चौथो दिन तेजावी सुन प्रतितोला १ सय घटेर ५८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी प्रतितोला मंगलबारको [&hellip;]</p>

काठमाडौं । मंगलबारको तुलनामा सुन प्रतितोला १ सय रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बुधबार प्रतितोला ५९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


साताको चौथो दिन तेजावी सुन प्रतितोला १ सय घटेर ५८ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । भने चाँदी प्रतितोला मंगलबारको तुलनामा १० रुपैयाँ घटेर ७२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

Share News