सुनको मूल्य २ सयले घट्यो, प्रतितोला ५९ हजार १ सयमा कारोबार

<p>काठमाडौं । विहिबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन विहिबार ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन भने प्रतितोला ५८ हजार ८ सयमा कारोबार भईरहेको छ । बुधबार प्रतितोला ५९ हजार १ सयमा कारोबार भएको तेजावी सुन [&hellip;]</p>

काठमाडौं । विहिबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन विहिबार ५९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।


त्यस्तै तेजावी सुन भने प्रतितोला ५८ हजार ८ सयमा कारोबार भईरहेको छ । बुधबार प्रतितोला ५९ हजार १ सयमा कारोबार भएको तेजावी सुन बिहिबार ५८ हजार ८ मा बिक्री भइरहेको छ ।  त्यस्तै चाँदी भने प्रतितोला ७२५ मा कारोबार भई रहेको छ ।

Share News