साताको चौथो दिन सुन प्रतितोला ५९ हजार ३ सयले कारोबार

<p>काठमाडौं । बुधबार सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन ३ सय रुपैयाँ घटेर सो मुल्यमा कारोबार भईरहेको हो । त्यस्तै मंगलबार तेजावी सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा बिक्री भएको सुन बुधबार प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भईरहेको छ [&hellip;]</p>

काठमाडौं । बुधबार सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार प्रतितोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन ३ सय रुपैयाँ घटेर सो मुल्यमा कारोबार भईरहेको हो ।


त्यस्तै मंगलबार तेजावी सुन प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा बिक्री भएको सुन बुधबार प्रतितोला ५९ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै चाँदी मंगलबारको तुलनामा ५ रुपैयाँ बढेर ७२५ रुपैयाँमा बिक्री भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

Share News