एक्कासी सुन प्रतितोला ६ सयले घट्यो, ५९ हजार ६ सयमा कारोबार

<p>काठमाडौं । सुन प्रतितोला ६ सय रुपैयाँले घटेको छ । बिहिबारको प्रतितोला ६० हजार २ सय रुपैयाँले कारोबार भएको सुन शुक्रबार प्रतितोला ५९ हजार ६ हजार रुपैयाँले कारोबार भईरहेको छ । बिहिबारको तुलनामा तेजावी सुनको मूल्य ६ सय रुपैयाँ घटेर प्रतितोला ५९ हजार ३ सय रुपैयाँका कारोबार भईरहेको छ । भने चाँदी शुक्रबार प्रतितोला ७२० [&hellip;]</p>

काठमाडौं । सुन प्रतितोला ६ सय रुपैयाँले घटेको छ । बिहिबारको प्रतितोला ६० हजार २ सय रुपैयाँले कारोबार भएको सुन शुक्रबार प्रतितोला ५९ हजार ६ हजार रुपैयाँले कारोबार भईरहेको छ ।


बिहिबारको तुलनामा तेजावी सुनको मूल्य ६ सय रुपैयाँ घटेर प्रतितोला ५९ हजार ३ सय रुपैयाँका कारोबार भईरहेको छ । भने चाँदी शुक्रबार प्रतितोला ७२० रुपैयाँमा बिक्री भईरहेको नेपाल सुनचाँदी महासंघले जानकारी दिएको छ ।

Share News