सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार

<p>काठमाडौं । बिहिबार सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार ६० हजार १ सय रुपैयाँमा कारोबार भएको सुन १ सय रुपैयाँले बढेको हो । त्यस्तै बुधबार प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा बिक्री भएको तेजावी सुन बिहिबार ५९ हजार ९ सय रुपैयाँमा बिक्री भईरहेको छ । चाँदी भने बुधबारकै मूल्यमा [&hellip;]</p>

काठमाडौं । बिहिबार सुन प्रतितोला ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार ६० हजार १ सय रुपैयाँमा कारोबार भएको सुन १ सय रुपैयाँले बढेको हो ।

त्यस्तै बुधबार प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा बिक्री भएको तेजावी सुन बिहिबार ५९ हजार ९ सय रुपैयाँमा बिक्री भईरहेको छ । चाँदी भने बुधबारकै मूल्यमा कारोबार भईरहेको छ ।

Share News