काठमाडाैं । गण्डकी प्रदेश सरकारले कृषि भूमि व्यवस्था तथा सहकारी क्षेत्रको लागि २ अर्ब विनियोजन गरेको छ ।
सोमबार अर्थमन्त्री जीतबहादुर शेरचनले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सो बजेट विनियोजन गरेको हो ।