दशैंमा बैंक जाने सोचमा हुनुहुन्छ ? यी हुन् २६ बैंकका खुल्ने शाखा

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकको क्यालेण्डर अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई दशैं बिदा ६ दिन दिएको छ । यसपटकको दशैं बिदा आज असोज १६ गते फुलपातीदेखि द्धाद्धशी असोज २१ गतेसम्म रहेको छ । सोही अनुसार बैंक तथा वित्तीय संस्था पनि दशैंमा बन्द रहनेछन् । तर, बैंकहरुले भने दशैं बिदा अवधिमा पनि बैंकिङ्ग सेवा प्रदान गर्ने [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकको क्यालेण्डर अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई दशैं बिदा ६ दिन दिएको छ । यसपटकको दशैं बिदा आज असोज १६ गते फुलपातीदेखि द्धाद्धशी असोज २१ गतेसम्म रहेको छ । सोही अनुसार बैंक तथा वित्तीय संस्था पनि दशैंमा बन्द रहनेछन् ।

तर, बैंकहरुले भने दशैं बिदा अवधिमा पनि बैंकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । बैंकहरुले छुट्टाछुट्टै सूचना प्रकाशन गरी आफ्ना निश्चित शाखाबाट मात्रै दशैंका बेलामा सेवा प्रवाह गर्ने बताएका छन् । वाणिज्य बैंकहरुले सर्वसाधारणलाई सहज होस् भन्ने उद्देश्यले बिदाका दिनमा पनि बैंकका केही शाखा खोल्ने गरेका हुन् ।

कृषि विकास बैंक

बैंक अफ काठमाण्डु


सेञ्चुरी बैंक
सिटिजन बैंक
सिभिल बैंकग्लोबल आइएमई बैंकहिमालयन बैंक
कुमारी बैंक


लक्ष्मी बैंक
माछापुच्छ्रे बैंक
मेगा बैंक
नबिल बैंक
नेपाल बैंक
नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल एसबिआई बैंक


एनएमबि बैंक

प्राइम कमर्शियल बैंक


सानिमा बैंक


सिद्धार्थ बैंक


स्ट्याण्डर्ड चार्टर्ड बैंक


सनराइज बैंक


एनआइसी एशिया बैंक


एनसीसी बैंक


प्रभु बैंक


एभरेष्ट बैंक


राष्ट्रिय वाणिज्य बैंक

Share News