दशैंको विदामा पनि लुम्बिनी जनरल इन्स्योरेन्सले सेवा दिने

<p>काठमाडाैं । लुम्बिनी जनरल इन्स्याेरेन्सले दशैंको विदामा पनि बीमा सेवा दिने भएकाे छ । कम्पनीले असाेज १५ गतेदेखि २२ गतेसम्म विदा रहेपनि  बीमाकाे सुविधा फाेनमार्फत दिने भएकाे हाे । कम्पनीले यसकाे लागि १२ जना कर्मचारीकाे फाेन नम्बर उपलब्ध गराएकाे छ । कम्पनीले दावी विभागकाे करुण मानन्धर र सचिन मल्ल, अन्डरसाइटिङकाे परमाेत्तरमान तुलाधार र बजार विभागकाे [&hellip;]</p>

काठमाडाैं । लुम्बिनी जनरल इन्स्याेरेन्सले दशैंको विदामा पनि बीमा सेवा दिने भएकाे छ । कम्पनीले असाेज १५ गतेदेखि २२ गतेसम्म विदा रहेपनि  बीमाकाे सुविधा फाेनमार्फत दिने भएकाे हाे ।

कम्पनीले यसकाे लागि १२ जना कर्मचारीकाे फाेन नम्बर उपलब्ध गराएकाे छ ।

कम्पनीले दावी विभागकाे करुण मानन्धर र सचिन मल्ल, अन्डरसाइटिङकाे परमाेत्तरमान तुलाधार र बजार विभागकाे सन्जिव शाह अनमाेल रत्न तुलाधार सबिन श्रेष्ठ अभिषेक बराल निशान्त लामिछाने विष्णुराज पाैडेल विश्वदिपक नेपाल यज्ञ सापकाेटा र धर्मराज बडुकाे सम्पर्क नम्बर उपलब्ध गराएकाे छ । 

Share News