‘आइएमई पे’ मार्फत फोनपे क्युआर स्क्यान गर्दा १ लाख जित्ने मौका

<p>काठमाडौं । आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा १ लाख जित्न सकिने भएका छन् । आइएमई पे र फोन पेबीच यसबारे सम्झाैता भएको हाे । सम्झौता पत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराई फोनपेका तर्फबाट बिज्नेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार क्युआर स्क्यानमा १ लाखसम्म जित्न [&hellip;]</p>

काठमाडौं । आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरेर भुक्तानी गर्दा १ लाख जित्न सकिने भएका छन् । आइएमई पे र फोन पेबीच यसबारे सम्झाैता भएको हाे ।

सम्झौता पत्रमा आइएमई पेका तर्फबाट निमित्त प्रमुख कार्यकारी अध्यक्ष आमोद भट्टराई फोनपेका तर्फबाट बिज्नेस डेभलपमेन्ट म्यानेजर रुशान्त श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार क्युआर स्क्यानमा १ लाखसम्म जित्न सकिने छ भने त्यसका अतिरिक्त अन्य डिस्काउन्ट अफरहरु पनि रहेकाे छ । याे अफर दशैँमा १० दिन र तिहारमा ५ दिन लागु हुने कम्पनीले जानकारी दिएकाे छ ।

यसको साथै असोज १४ गते पर्ने आइएमई पेको ‘क्युआर डे’ मा प्रयोगकर्ताहरुले आइएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत छुट (अधिक्तममा रु. १००) पनि प्राप्त गर्न सक्नेछन् ।

 

Share News