नेशनल माइक्रोफाइनान्सले ब्याजमा १० प्रतिशत छुट दिने

<p>काठमाडाैं । नेशनल माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले आफ्ना ग्राहकलाई ब्याजमा १० प्रतिशत छुट दिने भएकाे छ । संस्थाले तत्काल राहत स्वरुप बुझाएको ब्याज रकमको १० प्रतिशतले आउने बराबरको रकम २०७८ अषाढ मसान्तसम्म छुट दिने निर्णय गरेको छ । काेराेनाभाइरस महामारीलाई मध्यनजर गरी  संस्थामा आवद्ध १ लाख ५ हजार ग्राहककाे लागि याे सेवा उपलब्ध हुने फाइनान्सले [&hellip;]</p>

काठमाडाैं । नेशनल माइक्रोफाइनान्स लघुवित्त बित्तीय संस्थाले आफ्ना ग्राहकलाई ब्याजमा १० प्रतिशत छुट दिने भएकाे छ ।

संस्थाले तत्काल राहत स्वरुप बुझाएको ब्याज रकमको १० प्रतिशतले आउने बराबरको रकम २०७८ अषाढ मसान्तसम्म छुट दिने निर्णय गरेको छ ।

काेराेनाभाइरस महामारीलाई मध्यनजर गरी  संस्थामा आवद्ध १ लाख ५ हजार ग्राहककाे लागि याे सेवा उपलब्ध हुने फाइनान्सले जनाएकाे छ ।

 

Share News