नेशनल माइक्रोफाइनान्सद्धारा धादिङ जिल्ला अस्पताललाई आर्थिक सहयोग प्रदान

<p>काठमाडाैं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले धादिङ जिल्ला अस्पताललाई २ लाख ५० हजार आर्थिक सहयाेग गरेकाे छ । धादिङबेसीस्थित अस्पताललाई कोरोना संक्रमण रोग नियन्त्रण तथा व्यवस्थापनको लागि अति आवश्यक स्वास्थ्य समाग्रीहरु व्यवथापनको लागि संस्थाले उक्त रकम सहयाेग गरेकाे जनाएकाे छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.त्रिभुवन चन्द्र झा र अस्पताल व्यवस्थापन समितीका अध्यक्ष महेन्द्र धमला क्षेत्रीलाई [&hellip;]</p>

काठमाडाैं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले धादिङ जिल्ला अस्पताललाई २ लाख ५० हजार आर्थिक सहयाेग गरेकाे छ ।

धादिङबेसीस्थित अस्पताललाई कोरोना संक्रमण रोग नियन्त्रण तथा व्यवस्थापनको लागि अति आवश्यक स्वास्थ्य समाग्रीहरु व्यवथापनको लागि संस्थाले उक्त रकम सहयाेग गरेकाे जनाएकाे छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.त्रिभुवन चन्द्र झा र अस्पताल व्यवस्थापन समितीका अध्यक्ष महेन्द्र धमला क्षेत्रीलाई संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले चेक रकम हस्तानान्तरण गरेका थिए ।

 

Share News