काठमाडौं । हालैमात्र साधारण शेयर निष्काशनसम्पन्न गरेको रु रु जलविद्युत परियोजनाले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई आफनो शेयर रजिष्ट्रार नियुक्त गरेको छ । बैशाख ५गते आइतबार रु रु जलविद्युत परियोजना लिमिटेड र एनआईबिएल एस क्यापिटललिमिटेडबिच शेयर रजिष्ट्रार नियुक्तीगर्ने सम्बन्धी सम्झौता भएको हो ।
रु रु जलविद्युत परियोजनाकातर्फ बाट कम्पनीका अध्यक्ष आशिष सुवेदी तथा एनआईबिएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेखबहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरे ।
रु रु जलविद्युतपरियोजना लिमिटेड, कम्पनी ऐन, २०६३अन्र्तगतदर्ता भएको कम्पनीहो । यस परियोजनाले मार्च २०१५ बाटविद्युतउत्पादनगर्दै आइरहेको छ ।
रु रु जलविद्युत परियोजनालिमिटेड सहित एनआईबिएल एस क्यापिटल लिमिटेड शेयर रजिष्ट्राररहेको कम्पनीहरुको सङ्ख्या ४७ पुगेको जानकारी गराइन्छ ।