सबैभन्दा बढी कर बुझाउने छिमेक लघुवित्त सम्मानित

<p>काठमाडौं । लघुवित्त संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर बुझाउने छिमेक लघुवित्त वित्तीय संस्था सम्मानित भएको छ । उक्त संस्थालाई नवौं राष्ट्रिय कर दिवस, २०७७ को अवसरमा आन्तरिक राजस्व विभागले सम्मान गरेको हो । संस्थाले आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी आयकर बुझाएको थियो । सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले सम्मानपत्र ग्रहण गर्दै [&hellip;]</p>

काठमाडौं । लघुवित्त संस्थाहरुमध्ये सबैभन्दा बढी आयकर बुझाउने छिमेक लघुवित्त वित्तीय संस्था सम्मानित भएको छ । उक्त संस्थालाई नवौं राष्ट्रिय कर दिवस, २०७७ को अवसरमा आन्तरिक राजस्व विभागले सम्मान गरेको हो ।

संस्थाले आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा बढी आयकर बुझाएको थियो ।

सो अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले सम्मानपत्र ग्रहण गर्दै सबैलाई बधाई ज्ञापन गरेका थिए ।

Share News