विजय लघुवित्तको बोनस सेयर सूचीकृत

<p>काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको मंगलबार मात्रै ४ लाख २५ हजार ६५९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । यससँगै अबको केहि दिनमै संस्थाको उक्त सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।</p>

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको १९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको मंगलबार मात्रै ४ लाख २५ हजार ६५९ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

यससँगै अबको केहि दिनमै संस्थाको उक्त सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

Share News