फूडमाण्डूबाट मगाएको खानाको भुक्तानी आईएमई पेबाट गर्दा क्यासब्याक पाइने

<p>काठमाडौं । अनलाइन फूड डेलिभरी सेवा प्रदायक कम्पनी फूडमाण्डूबाट खाना खरिद गर्दा सेवाग्राहीले आइएमई पे एप मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने भएका छन् । यस सम्बन्धी मंगलबार आइएमई पे र फूडमाण्डूबीच सम्झौता भएको हाे । यस सेवाकाे सुरुवातसँगै २५ प्रतिशत क्यास ब्याकको योजना पनि सुर भएकाे आइएमई डिजिटल सोलुसनका बजार प्रमुख गुण श्रेष्ठले बताएका छन् । सेवाग्राहीहरुले [&hellip;]</p>

काठमाडौं । अनलाइन फूड डेलिभरी सेवा प्रदायक कम्पनी फूडमाण्डूबाट खाना खरिद गर्दा सेवाग्राहीले आइएमई पे एप मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने भएका छन् । यस सम्बन्धी मंगलबार आइएमई पे र फूडमाण्डूबीच सम्झौता भएको हाे ।

यस सेवाकाे सुरुवातसँगै २५ प्रतिशत क्यास ब्याकको योजना पनि सुर भएकाे आइएमई डिजिटल सोलुसनका बजार प्रमुख गुण श्रेष्ठले बताएका छन् ।

सेवाग्राहीहरुले फूडमाण्डूसँग आवद्ध ६०० भन्दा बढी रेस्टुरेन्टहरुबाट अनलाइन अर्डर गरी सजिलै विद्युतीय भुक्तानी गरी घर अफिसमै खानेकुरा प्राप्त गर्न सक्नेछन् । फूडमाण्डूको सेवा उपत्यका लगायत पोखराबाट पनि प्राप्त गर्न सकिन्छ ।

Share News