काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले आगामी माघ ४ गते वार्षिक साधरणसभा डाकेको छ । संस्थाले सो दिन बिहान ९ बजे सुनसरीको होटल पाथिभराको सभाहलमा आफ्नो छैठौं वार्षिक साधारणसभा बोलाएको हो ।
उक्त सभाले स्वदेशी लघुवित्त र एनआईसी एशिया लघुवित्त वित्तीय संस्था एकआपसमा मर्जमा जाने विशेष प्रस्तावलाई पारित गर्दै छ ।
त्यस्तै, मर्जरकोे लागि संस्थाको सम्पत्ति दायित्व र कारोबारको मूल्याङ्कन प्रतिवेदन(डीडीए रिपोर्ट) तथा सोको आधारणमा निर्धारण गरेको सेयर आदान प्रदान अनुपात(सेयर स्वाप रेसियो)मा छलफल गरी सभाले पारित गर्ने छ ।
सम्बन्धित समाचार