श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको एजीएम पुस २९ गते

<p>काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको वार्षिक साधारणसभा (एजीएम) पुस २९ गते हुने भएको छ । कम्पनीले लाभांश प्रस्तावलाई पारित गर्न सो दिन आफ्नो २६औं वार्षिक साधारणसभा डाकेको हो । सभाले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ७.३७ प्रतिशत बानेस र [&hellip;]</p>

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको वार्षिक साधारणसभा (एजीएम) पुस २९ गते हुने भएको छ । कम्पनीले लाभांश प्रस्तावलाई पारित गर्न सो दिन आफ्नो २६औं वार्षिक साधारणसभा डाकेको हो ।

सभाले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ ।

कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई ७.३७ प्रतिशत बानेस र ३.१६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो । जसलाई सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

सम्बन्धित समाचारः

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सकाे लाभांश घाेषणा

 

Share News