नेपाल सेवा लघुवित्त मर्जमा जाँदै, आजैदेखि कारोबार रोक्का

<p>काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज हुने (गाभिने) भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच मंसिर ३० गते प्रारम्भिक सहमति पत्र (एमओयू) मा हस्ताक्षर भएको हो । उक्त गाभिने प्रयोजनको लागि नेपाल सेवा लघुवित्तको आज (पुस १ गते) देखि सेयर कारोबार बन्द भएको छ । [&hellip;]</p>

काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्था र विन लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्ज हुने (गाभिने) भएका छन् । सो सम्बन्धि दुई संस्थाबीच मंसिर ३० गते प्रारम्भिक सहमति पत्र (एमओयू) मा हस्ताक्षर भएको हो ।

उक्त गाभिने प्रयोजनको लागि नेपाल सेवा लघुवित्तको आज (पुस १ गते) देखि सेयर कारोबार बन्द भएको छ । साथै, मर्जरमा जाने प्रकृया पुरा नभएसम्म संस्थाको सेयर कारोबार रोक्का हुने छ ।

Share News