सपोर्ट लघुवित्तको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट नियुक्त, मंसिर २६ गतेदेखि लागू हुने

<p>काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । मंसिर १९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । समितिको बैठकले आगामी मंसिर २६ गतेबाट लागू हुने गरी आरबिबि मचेन्टलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । यससँगै, अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल [&hellip;]</p>

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको सेयर रजिष्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ्ग नियुक्त भएको छ । मंसिर १९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

समितिको बैठकले आगामी मंसिर २६ गतेबाट लागू हुने गरी आरबिबि मचेन्टलाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो ।

यससँगै, अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु काठमाडौंको टेकुस्थित रहेको आरबिबि मर्चेन्ट मार्फत हुने छ ।

Share News