धादिङ्गबाट सबैभन्दा बढी कर तिर्ने वोमी लघुवित्त

<p>काठमाडौं । धादिङ्ग जिल्लाबाट सबैभन्दा बढी कर तिर्नेमा वोमी लघुवित्त वित्तीय संस्था परेकाे छ । आन्तरिक राजश्व विभागले सार्वजनिक गरेकाे विवरण अनुसार वोमी लघुवित्त धादिङ्ग जिल्लाबाट सबैभन्दा बढी कर तिर्नेमा परेकाे हाे । विभागले नवौं राष्ट्रिय कर दिवसको अवसरमा संस्थालाई सम्मान प्रदान गरेको छ । संस्था गत आर्थिक वर्षहरुमा समेत धादिङ्ग जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गरेका कारण [&hellip;]</p>

काठमाडौं । धादिङ्ग जिल्लाबाट सबैभन्दा बढी कर तिर्नेमा वोमी लघुवित्त वित्तीय संस्था परेकाे छ । आन्तरिक राजश्व विभागले सार्वजनिक गरेकाे विवरण अनुसार वोमी लघुवित्त धादिङ्ग जिल्लाबाट सबैभन्दा बढी कर तिर्नेमा परेकाे हाे ।

विभागले नवौं राष्ट्रिय कर दिवसको अवसरमा संस्थालाई सम्मान प्रदान गरेको छ । संस्था गत आर्थिक वर्षहरुमा समेत धादिङ्ग जिल्लाबाट सबैभन्दा बढी कर दाखिला गरेका कारण चार पटक सम्मानित भइसकेको छ ।

Share News