धरहरा पुनःनिर्माण तीव्र गतिमा, ३३ प्रतिशत काम सक्दा ८५ करोड खर्च

<p>काठमाडाैं । गोरखा भूकम्पले क्षति पुर्याएको ऐतिहासिक धरहरा पुनःनिर्माण विसं २०७७ असोज महिना भित्रमा सक्ने गरी तीव्र अघि बढेको छ । नौतलाको काम जारी रहेको , हालसम्मको ३३ प्रतिशत सम्पन्न र रु ८५ करोड खर्च भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सम्पदाविज्ञ राजुमान मानन्धरले जानकारी गराएका छन् । दुई वर्षमा सम्पन्न गर्ने गरी रमन कन्सट्रक्शनले पुनःनिर्माणको जिम्मा [&hellip;]</p>

Share News