जबरजस्ती रगं दल्ने ६५ जना पक्राउ

<p>काठमाडौं । होलीमा जबरजस्ती रंग दल्ने ६५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार काठमाडौंका विभिन्न ठाउँमा सडकमा हिडिरहेका मानिसलाई जबरजस्ती रंग दल्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । तिनीहरुमध्ये ७ जना युवति पनि रहेकी छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुले सडकमा हिडिरहेका मानिसलाई जबरजस्ती लाेला हानेका थिए । उनीहरुमध्ये कतिपय झगडा गर्दागर्दै पनि केही पक्राउ [&hellip;]</p>

काठमाडौं । होलीमा जबरजस्ती रंग दल्ने ६५ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार काठमाडौंका विभिन्न ठाउँमा सडकमा हिडिरहेका मानिसलाई जबरजस्ती रंग दल्ने उनीहरुलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । तिनीहरुमध्ये ७ जना युवति पनि रहेकी छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुले सडकमा हिडिरहेका मानिसलाई जबरजस्ती लाेला हानेका थिए । उनीहरुमध्ये कतिपय झगडा गर्दागर्दै पनि केही पक्राउ परेका हुन् ।

 

Share News