१३० व्यावसायिक फार्मलाई सात दिनभित्र उपस्थित हुन विभागको आग्रह

<p>काठमाडाैं । नक्कली मूल्य अभिवृद्धि कर बिल बनाई अनधिकृत तवरले कारोबार गरेको पाइएपछि ले १३० व्यावसायिक फार्म तथा कम्पनीलाई सात दिनभित्र उपस्थित हुन आग्रह गरेको छ । विभागले आज सूचनामार्फत त्यस्ता व्यवसायीलाई उपस्थित हुन आग्रह गरेको हो । विभागले नक्कली भ्याट बिल र अन्तःशुल्क छली गरेको अभियोगमा २०० भन्दाबढी व्यावसायिक फार्म तथा कम्पनीमाथि अनुसन्धान गरिरहेको [&hellip;]</p>

Share News