छुट्टाछुट्टै स्थानमा भएकाे दुर्घटनामा परी एक जनाको मृत्यु, १६ गम्भीर घाइते

<p>चितवन ।चितवन र गाेरखाकाे छुट्टाछुट्टै स्थानमा भएकाे दुर्घटनामा परी एक जनाको मृत्यु भएकाे छ भने १६ जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान २ बजे वीरगञ्जबाट काठमाडौँ जान आउँदै गरेको ना ६ ख १५६१ नम्बरको बस र विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख ६१७६ नम्बरको ट्रक खैरहनी नगरपालिका–९ नमूना पेट्रोलपम्प [&hellip;]</p>

Share News