६ किलो सुनसहित भारतीय नागरिक पक्राउ

<p>काठमाडौं । मकवानपुरमा प्रहरीले अवैध रुपमा भित्र्याइदै गरेको ६ किलोभन्दा बढी सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारत कर्नाटका ४२ वर्षिय अब्दुल मजिद अनेकललाई वीरगञ्ज जाँदै गर्दा हेटौंडा उपमहानरपालिका वडा नम्बर १५ स्थित चेकजाँच क्रममा प्रहरीले ६ केजी २ सय ८९ किलोग्राम सुन फेला पारेको थियो। बरामद भएको सुन नेपाली बजार मूल्यअनुसार ४ करोड [&hellip;]</p>

काठमाडौं । मकवानपुरमा प्रहरीले अवैध रुपमा भित्र्याइदै गरेको ६ किलोभन्दा बढी सुनसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारत कर्नाटका ४२ वर्षिय अब्दुल मजिद अनेकललाई वीरगञ्ज जाँदै गर्दा हेटौंडा उपमहानरपालिका वडा नम्बर १५ स्थित चेकजाँच क्रममा प्रहरीले ६ केजी २ सय ८९ किलोग्राम सुन फेला पारेको थियो।

बरामद भएको सुन नेपाली बजार मूल्यअनुसार ४ करोड २७ लाख ५८ हजार रुपैयाँको रहेको छ । अब्दुललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।

Share News