सीपी मैनाली चढेको कार दुर्घटनामा

<p>काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनाली दुर्घटनामा परेका छन् ।  उनी महोत्तरीको बर्दिबासमा बिहिबार दुर्घटनामा परेकाे जनाइएकाे छ । उनकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ । उनी चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएकाे जनाइएकाे छ । अहिले उनकाे बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार [&hellip;]</p>

काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनाली दुर्घटनामा परेका छन् ।  उनी महोत्तरीको बर्दिबासमा बिहिबार दुर्घटनामा परेकाे जनाइएकाे छ । उनकाे अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएकाे छ ।

उनी चढेको बा ४ च २१२० नम्बरको कार र विपरीत दिशाबाट आइरहेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यान एक आपसमा ठोक्किएर दुर्घटना भएकाे जनाइएकाे छ । अहिले उनकाे बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ  ।

Share News