विद्युतीय बसमा यात्रुको आकर्षण बढ्दाे, छिट्टै नै थप २५ बस ल्याउने तयारीमा सुन्दर यातायात

<p>काठमाडाैं । सुन्दर यातायात प्रालीले काठमाडौँ उपत्यकामा सञ्चालन गरिरहेको विद्युतीय बसप्रति यात्रुको आकर्षण बढिरहेको पाइएको छ । चक्रपथका रुटमा दैनिक धेरै सङ्ख्यामा सवारीसाधन गुड्ने भए पनि यात्रु यही बस कुरेर चढ्ने गरेको पाइएको हो । डिजेलबाट चल्ने गाडीभन्दा यसमा यात्रा आरामदायी हुने यात्रु बताउँछन् । विशेष गरी युवापुस्ता कुरेर पनि विद्युतीय बस चढ्ने गरेको पाइएको [&hellip;]</p>

Share News